गजल – कृष्ण अधिकारी(मुक्तक प्रेमी)

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

❣️कहिले काहीं गजल लेख्छु भन्ने एक प्रमाण❣️
गजल
मध्य रातमा उनी सँग बात हुँदैन।
आत्ती रहन्छ मन शुभप्रभात हुँदैन।

भन्छन् !झरी पर्दा मन हुन्छ हल्का,
आकाश मात्रै गर्जिन्छ बर्षात हुँदैन।

कति दिन पर्खाइमा बस्नुपर्ने प्रिया
कुरा हुन्छ तर ! मुलाकात हुँदैन।

मेरो यो माया जुनिजुनी लाई हो
ढुक्क हुँनु तिमी कहिल्यै घात हुँदैन।

अन्जानमै अन्तरजातीय प्रेम गर्न पुगे,
सोचिएन पछि प्रेममा पक्षपात हुँदैन।

कृष्ण अधिकारी (मुक्तक प्रेमी)

बर्दिया

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

काठमाडौँ खाल्डोमा हराएका हामी बर्मेली

हामी काठमाडौँमा छौँ । हर्ष र विस्मृतिलाई थन्क्याएपछि, थकाइका उकाली र ओरालीलाई पछाडि नै छाडेपछि अनुहारमा एउटै रङ पोतियो, त्यो हो आनन्दताको सङ्लो रङ...

(गजल) लाग्दैछ अर्कैको मनबाट बसाइँ सरि आए जस्तो फुल फुल्ल नपाउदै कोपिलामा झरी आए जस्तो।

लाग्दैछ अर्कैको मनबाट बसाइँ सरि आए जस्तो फुल फुल्ल नपाउदै कोपिलामा झरी आए जस्तो।

डा. दाहालद्वारा लिखित दुई कृति ‘अनुभवका अनुभुतिहरु’ र ‘माया’ सार्वजनिक

काठमाडौं । अमेरिकामा रहेका कवि तथा प्राध्यापक डा.दुर्गा दाहाल ‘अनुभव’ ले एकैपटक दुई कृति ल्याएका छन् । डा. दाहालद्वारा लिखित कविता संङ्ग्रह...

चम्किलो आवरणभित्रको अँध्यारो पाटो नै ‘नियत’ होः लेखक खड्का

काठमाडौं । पत्रकार तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सोमबार सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी नायिका रेखा थापा, स्वस्तिमा खड्का...
- Advertisement -