एनआइसी एसिया बैंकको विद्युतीय भुक्तानी गर्दा क्यास ब्याक तथा छुट अफर

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

एनआइसी एसिया बैंकले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा विद्युतीय भुक्तानी गर्दा क्यास ब्याक तथा छुट अफर सञ्चालन गरेको छ । योजनाअन्तर्गत बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत झुक्तानी गर्दा १० प्रतिशत तथा १ हजार रुपैयाँसम्म पाउनेछन् ।

योजनाअन्तर्गत दराज तथा खल्तीमा अनलाइन झुक्तानी गर्दा तथा बैंकको क्युआर पेमेन्ट सिस्टमबाट झुक्तानी गर्दा क्यास ब्याक तथा छुट पाइनेछ । साथै, पिओएसबाट झुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम् ५ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ भने बैंकको मोबाइल बैंकिङबाट एनटिसी तथा एनसेलको टपअप रिर्चाज गर्दा १० प्रतिशत वा १ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ ।

योजना राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस १९ वैशाखको दिनमात्र लागू हुने बैंकले जानकारी दिएको छ । हाल बैंकले २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ एक्सटेन्सन काउन्टर एवं २३ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् आज तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १२ सय...

आज एक्कासी ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

काठमाडौं– साताको अन्तिम दिन शुक्रबार सुनको भाउमा भारी गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कम भएको छ...

गत बर्ष भन्दा २३.८ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौं – चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ४९ अर्ब ११ करोड वस्तु तथा सेवा नेपाल भित्रिएको छ। फागनुमसान्तसम्मको आयात गत आवको...

प्रभु बैंकले ल्यायो ५ दशमलव २ प्रतिशत ब्याजदरका ७ कर्जा योजना

काठमाण्डौ – प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ ।
- Advertisement -