नेपालमै पहिलो पटक अनलाइन रेमिट सेवा सुरु

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

खल्ती डिजिटल वालेटले नेपालमै पहिलो पटक अनलाइन बाटै रेमिटेन्स सेवा दिन थालेको छ ।

नेपाल रेमिटसँगको सहकार्यमा खल्तीले एप बाटै मनि ट्रान्सफर सेवा दिन सुरु गरेको हो । विगत १५ वर्षदेखि रेमिट्यान्स सेवा दिदै आइरहेको नेपाल रेमिटसँग भएको सम्झौता अनुसार खल्ती एपमार्फत आइतबारदेखि नै नेपालभर सस्तो दरमा पैसा पठाउन सकिने भएको छ ।

साथै निकट भविष्यमा नेपाल रेमिटका देशैभर रहेका ७५०० भन्दा बढी एजेन्टहरुको कार्यालयबाट खल्ती वालेटमा रकम लोड गर्न समेत सकिने जनाइएको छ । नेपाल रेमिट मार्फत विश्वको कुनै पनि कुना बाट आएको पैसा खल्ती एपकै माध्यमबाट झिक्न तथा बैंकमा जम्मा गर्न सकिने प्रविधि पनि सुरु गर्ने तयारी रहेको खल्तीले जनाएको छ ।

प्रविधिको प्रयोग गरि रेमिट्यान्स सेवालाई सस्तो, सुरक्षित, र छिटो तथा छरितो बनाउने अभियानमा आफूहरु लागिपरेको नेपाल रेमिटका प्रविधि विशेषज्ञ वसन्त भुसालले जानकारी दिए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

विद्यार्थी र शिक्षकलाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम

काठमाण्डौ – को’रोना महामारीको बेला अनलाइन माध्यम मार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय...

विदेशबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नै पर्ने, अध्यागमन विभागद्वारा सूचना जारी

काठमाडौँ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अध्यागमन विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ । विदेशबाट...

पबजी खेल्दाखेल्दै हृदयघात भएर २७ वर्षीय युवकको मृत्यु

भारत – भारतको पुणे घर भएका एक युवक बिहीबार घरैमा बसेर मोबाइलमा पबजी खेल्दै थिए। उनलाई अचानक हृदयघात भयो। हृदयघात...

एप्पलको नाफा अहिले सम्मकै उच्च

आइफोन बनाउने कम्पनी एप्पलले अहिलेसम्मको सबैभन्दा उच्च मुनाफा गरेको छ। आइफोनले यसअघिको कमाइको सबै किर्तिमान तोड्दै अहिलेसम्मकै उच्च मुनाफा गरेको हो।
- Advertisement -