नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रियामा रहेका बाग्लुङका केसीको अमेरिकामा सुतेकै अवस्थामा नि’धन

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

२८ फाल्गुन २०७६, बुधबार बाल्टिमोर, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवाको सुतेकै अवस्थामा नि’धन भएको छ । बाग्लुङका ३१ बर्षिय सुनिल केसी मृ’त अवस्थामा भेटिएका हुन् ।काम गर्ने स्टोरको माथिल्लो तल्लामा बस्दै आएका केसी दुईदिनदेखि काममा नआएपछि स्टोर मै काम गर्ने सहकर्मीहरुले खोजी सुरु गरेका थिए । ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले आएर ढोका खोल्दा उनको मृ’त्यु भइसकेको थियो ।केसी बाग्लुङको बाग्लुङ नगरपालिकाका हुन् ।

केसीको श’व पो’ष्टमार्टमपछि बाल्टिमोरको को’रोनरी हाउसमा राखिएको जनाइएको छ । उनको मृ’त्युको कारण खुलिसकेको छैन ।नेपालमा रहेको उनको परिवारले उनको श’व नेपाल मै पठाउन अनुरोध गरेका छन् । हालैमात्र अमेरिकामा बस्ने का’नुनी है’सियत प्राप्त गरेका केसीले नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रिया गरिरहेको जनाइएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

गुल्मीका पहिरो पीडितलाई दक्षिण कोरियाबाट २ लाख ८४ हजार सहयोग

गुल्मीका पहिरो पीडितहरुलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले झण्डै ३ लाख आर्थिक सहयोग गरेका छन् । गत असार १८ गते राति गुल्मीको इस्मा गाउँपालिकाको वडानम्बर-१ को...

अस्ट्रेलियामा माइतीको आँगन !

विगत एक महिनादेखि हरेक दिन मेरो फेसबुक मेमोरीमा अस्ट्रेलियामा नेपाली महिला दिदी बहिनीहरुले अघिल्ला वर्षहरुमा आयोजना गरेका तीजका जमघटका तस्बीर ओहोर-दोहर गर्ने गरेका छन्...

वैदेशिक रोजगारीमा चाँदीको घेरा !

७ साउन, काठमाडौं । कोभिड–१९को महामारी सुरु भएदेखि नै खाडी र मलेसियाका दूतावास र नियोगहरुमा २४ घण्टा नै फोनको घण्टी बज्थे ।...

भारतमा पनि लियो कोरोना भाइरसले एक जनाको ज्यान

भारतमा कोरोना भाइरसका कारण एक जनाको मृ’त्यु भएको छ। भारतीय सञ्चारमाध्यम ‘इ’कोनोमिक टाइम्स’का अनुसार क’र्नाटक, का’लाबुर्गीका ७६ वर्षीय पुरुषको मंगलबार नि’धन भएको...
- Advertisement -