४४४ किलो वजन भएका यी युवकले आफूलाई सुहाउँदो जोडी खाज्दै

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

एजेन्सी – धेरैले विवाह गर्न आफुलाई सुहाउँदो जोडी खोज्ने गर्छन् । यस्तै पाकिस्तानका एक युवकले पनि आफुलाई सुहाउदो जोडी खोजिरहेका छन् । २७ वर्षीया पाकिस्तानी वेटलिफ्टरको शरिर निकै ठुलो छ । उनी अहिले आफुलाई मिल्ने पत्नी खोजीरहेका छन् । सुन्दा अचम्म लाग्ला उनको तौल ४४४ केजी रहेको छ । अहिले उनले आफुलाई सुहाउदो पत्नी नपाउदा हैरान भएका छन् । उनको शरिरकै कारण तीन सय प्रस्ताव अस्वीकार भइसकेका छन् । हयातले दैनिक हजार क्यारोरी भएको खाना र दैनिक ३६ वटा अण्डा खाने गर्छन् ।

खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातलाई वजनअनुसार पत्नी १०० केजीको हुनुपर्ने बताइदै आएको छ । उनका परिवारले पनि बुहारी १०० केजी र उचाई ६ फिट चार इन्च हुनपर्ने नत्र जोडी नमिल्ने बताएका छन् । तर खोजी गर्दा भनेजस्तो बुहारी पाउन सकेका छैनन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

साउदीमा अरबमा शाही परिवारका राजकुमारसहित कैयौं अधिकारीहरूको प’द खो’सियो

साउदी अरबमा शाही परिवारका दुई सदस्यसहित कैयौं अधिकारीको प’द खो’सिएको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेको निर्णयअनुसार राजकुमार फहाद बिन तुर्कीको...

सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोजेपछि

एजेन्सी- व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ । भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र...

कोरोनाको असर : कुवेतले दुई हप्ताका लागि व्यवसायिक उडान बन्द गर्‍यो, सार्वजनिक क्षेत्रका श्रमिकलाई पनि बिदा

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन कुवेतले दुई हप्ता सार्वजनिक बिदा दिएको छ । आज बिहीबारदेखि आउँदो चैत १२ गतेसम्मका लागि कुवेतले सार्वजनिक...

इराकस्थित अमेरिकी सै’न्य बे’समा लगातार मि’साइल आ’क्रमण, कम्तीमा ३ सैनिकको मृ’त्यु

इराकमा अमेरिकी सै’निक बे’समा लगातार र’केट आ’क्रमण भएको छ । आ’क्रमणमा परी कम्तीमा ३ जना अमेरिकी नेतृत्वको को’लिनका सै’निक मा’रिएको अमेरिकी को’लिसनको...
- Advertisement -