चीनले गर्यो कोरोनाको प्र’भाव स’माप्त भएको घो’षणा

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

बेइजिङ, चीनले कोरोना भाइरसको प्र’भाव चीनमा स’माप्त भएको बताएको छ। सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्र’भाव स’माप्त भएको जानकारी दिएको हो। विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई म’हामारी घो’षणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनको प्र’भाव स’माप्त भएको घो’षणा गरेको हो। केहीदिन अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङ कोरोनाको उ’द्गमस्थल हु’पेइको वुहान शहर पुगेका थिए। चीनमा कोरोनाले संक्रमित र मृ’तकको संख्या घ’ट्दै जाँदा सी वुहान पुगेका थिए।

उनले वुहानमा पुगेर हु’पेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए। कोरोना भाइरसका कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृ’त्यु भइसकेको छ। दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृ’तकको संख्या बढ्दै गएको हो। हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट सं’क्रमित भेटिएका छन्। तर पछिल्लो समय चीनमा कोरोनाको प्र’भाव घ’ट्दै गएको छ। चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन्। त्यहाँ ३ हजार १६९ को मृ’त्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन्।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

साउदीमा अरबमा शाही परिवारका राजकुमारसहित कैयौं अधिकारीहरूको प’द खो’सियो

साउदी अरबमा शाही परिवारका दुई सदस्यसहित कैयौं अधिकारीको प’द खो’सिएको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेको निर्णयअनुसार राजकुमार फहाद बिन तुर्कीको...

सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोजेपछि

एजेन्सी- व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ । भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र...

कोरोनाको असर : कुवेतले दुई हप्ताका लागि व्यवसायिक उडान बन्द गर्‍यो, सार्वजनिक क्षेत्रका श्रमिकलाई पनि बिदा

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन कुवेतले दुई हप्ता सार्वजनिक बिदा दिएको छ । आज बिहीबारदेखि आउँदो चैत १२ गतेसम्मका लागि कुवेतले सार्वजनिक...

इराकस्थित अमेरिकी सै’न्य बे’समा लगातार मि’साइल आ’क्रमण, कम्तीमा ३ सैनिकको मृ’त्यु

इराकमा अमेरिकी सै’निक बे’समा लगातार र’केट आ’क्रमण भएको छ । आ’क्रमणमा परी कम्तीमा ३ जना अमेरिकी नेतृत्वको को’लिनका सै’निक मा’रिएको अमेरिकी को’लिसनको...
- Advertisement -