इराकस्थित अमेरिकी सै’न्य बे’समा लगातार मि’साइल आ’क्रमण, कम्तीमा ३ सैनिकको मृ’त्यु

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

इराकमा अमेरिकी सै’निक बे’समा लगातार र’केट आ’क्रमण भएको छ । आ’क्रमणमा परी कम्तीमा ३ जना अमेरिकी नेतृत्वको को’लिनका सै’निक मा’रिएको अमेरिकी को’लिसनको एक व’क्तव्यमा जनाइएको छ । व’क्तव्य मा कम्तीमा अन्य १२ जना सै’निक घा’इते भएको उल्लेख गरिएको छ । आ’क्रमण कसले गरेको हो भन्ने प्रस्ट भइसकेको छैन र यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।अमेरिकी मिडियाले स्रोतलाई उ’द्धृत गर्दै मा’रिने ३ सै’निकमध्ये एक अमेरिकी र एक बेलायती रहेको दा’वी गरेको छ ।

तेस्रो व्यक्ति अमेरिकी क’न्ट्रयाक्टर भएको दा’वी गरिएको छ । यद्यपि अमेरिकी मिडियाका यी रि’पोर्टको पु’ष्टि भएको छैन ।अ’मेरिकी सै’न्य स्रोतलाई उ’द्धृत गर्दै बीबीसीले भने अमेरिकी सि’पाही, ठे’केदार र बेलायती सि’पाही गरी तीनजनाको मृ’त्यु भएको उ’ल्लेख गरेको छ । अमेरिकी ड्रो’न आ’क्रमणमा इरानका व’रिष्ठ क’माण्डर क’सी’म सु’लेमा’नीको मृ’त्युपछि इ’राकमा उ’ब्जिएको त’नाब य’थावत रहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

साउदीमा अरबमा शाही परिवारका राजकुमारसहित कैयौं अधिकारीहरूको प’द खो’सियो

साउदी अरबमा शाही परिवारका दुई सदस्यसहित कैयौं अधिकारीको प’द खो’सिएको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेको निर्णयअनुसार राजकुमार फहाद बिन तुर्कीको...

सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोजेपछि

एजेन्सी- व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ । भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र...

कोरोनाको असर : कुवेतले दुई हप्ताका लागि व्यवसायिक उडान बन्द गर्‍यो, सार्वजनिक क्षेत्रका श्रमिकलाई पनि बिदा

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन कुवेतले दुई हप्ता सार्वजनिक बिदा दिएको छ । आज बिहीबारदेखि आउँदो चैत १२ गतेसम्मका लागि कुवेतले सार्वजनिक...

स्पेनमा मन्त्रीलाई कोरोना भाइरसको संक्रमण

म्याड्रिड, स्पेनकी एक मन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण लागेको पुष्टि भएको छ ।समानता मन्त्री आइरेने मोन्तेरोलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि पतिको साथमा क्वारेन्टाइनमा...
- Advertisement -