पूर्व डीआईजी खरेल भ्रष्टाचार विरोधी अभियानमा

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौँ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक बनेपछि असन्तुष्टी जनाउँदै राजीनामा दिएका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचार विरोधी आन्दोलनको नेतृत्व गर्ने भएका भएका छन् । ‘हाम्रो नेपाल सुशासन अभियान’को ब्यानरमा खरेलको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान सुरु हुन लागेको हो । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खरेलले ‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ अभियानको सुरुवात भएको घोषणा गरेका हुन् । यो अभियानका लागि खरेललाई देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठलगायतले साथ दिएका छन् ।
उद्घाटन समारोहमा अभियानका संयोजक खरेलले नातावाद र कृपावादको भूमरीमा फसेको मुलकको उद्धार गर्नका लागि आफूहरुले अभियान थाल्नु परेको बताए । ‘जहाँ पनि नातावाद, जहाँ पनि कृपावाद, अब त अति भयो, यो मुलुक बनाउने अभियानमा अब हामी सबै एक भएर अघि बढ्नु छ’, खरेलले भने, ‘भ्रष्टाचारको जालो तोड्न हाम्रो लडाई सुरु भयो ।’
हाम्रो नेपाल सुशासन अभियानका लागि खरेलको संयोजकत्वमा रहेको केन्द्रीय तदर्थ कार्यकारी परिषदमासुभारम्भ समारोहमा मन्तव्य राख्दै सिटौलाले भ्रष्टाचार निवारण गरेर सुशासन स्थापना गर्नु अभियानको मुख्य उदेश्य रहेको बताए ।
उनले भ्रष्ट, बेइमान र असक्षमहरुबाट शासित हुनु परेकोले मुलुक समृद्ध बन्न नसकेको बताए । ‘भ्रष्ट, बेइमान र असक्षमहरुबाट शासित हुनु जस्तो पीडा अरु नहुँदो रहेछ, त्यसैले हामी ‘हाम्रो नेपाल सुशासन अभियान’ लिएका आएका छौँ’ उनले भने ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

मन्त्री नेम्वाङद्वारा ६ लेन बन्दै गरेको कोटेश्वरको सडक अनुगमन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन निरीक्षण गरेका छन् । उनले कोटेश्वर चोकको जाम हटाउन...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

अस्पतालबाट बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीसँग प्रचण्डको पहिलो भेट

काठमाण्डौ - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष...

दुई अर्ब लगानीमा सेलेघाट–साँघुटार सडक कालोपत्रे हुदैछः सांसद श्रेष्ठ

रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिएको बताउनुभएको छ । उहाँले लामो समयदेखि हुन नसकेको विकास...
- Advertisement -