डा. रवीन्द्र पाण्डेकोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आ’क्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चे’तनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग ल’ड्न सकिन्छ ।हाम्रो आकाश तथा धरतीमा करोडौं कि’टाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो ।रो’ग त्यसलाई लाग्छ, जसको रो’ग प्र’तिरोधात्मक क्ष’मता कम हुन्छ । रो’गसँग ल’ड्ने क्ष’मताको बिकास गरेमा यस्ता खहरे रो’गसँग ड’राउनु पर्दैन । रोग प्र’तिरोधात्मक क्ष’मता बढाउन निम्न उपाय अ’बलम्बन गरौँ ।
१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नि’यमित खाने गरौँ । खानामा जति बि’बिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पो’षण पाउने खाना सेवन गरौँ । २. नियमित व्यायाम, यो’ग, हा’इकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।३. घाममा बसौं ।४. नि’यमित अ’नुलोम/वि’लोम गरौँ । यसले फोक्सोको का’र्यक्षमता वृ’द्धि गर्दछ ।५. चु’रोट, सु’र्ती, अ’ल्कोहलजस्ता हा’निकारक प’दार्थको से’वन नगरौं ।६. बिहान/बेलुका नि’यमित १-१ चम्चा घ्यु खाने गरौँ ।
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित से’वन गरौँ ।९. पर्याप्त मात्रामा सुतौं ।१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गु’र्जो नियमित से’वन गरौँ ।१२. दिल खोलेर हाँ’स्ने गरौँ ।१३. नि’यमित चिया र कफी ( दुध/चिनी नहालेको ) से’वन गरौँ ।१४. ब्रोकाउली तथा च्याउको नियमित से’वन गरौँ ।१५ . सरसफाइमा अ’ल्छी नगरौं ।