इटहरी रंगशालाको काम अन्तिम चरणमा, भव्य बन्दै

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

इटहरी – फुटबल र फुटबल खेलाडीहरुका लागि उर्बर भूमिका रुपमा चिनिने सुनसरीको इटहरी रंगशालाले नयाँ र आकर्षक रुप लिने संघारमा छ ।

रंगशालालाई नयाँ रुप दिने क्रममा हाल थप ३७०० नयाँ सिट जडान गरिएको छ । योसँगै रंगशालाको नयाँ दर्शक क्षमता करिब ९ हजार पुग्नेछ । यहि १७ मार्चसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी काम भईरहेको रंगशालामा फ्रेन्च इन्जिनियर तथा नेपाली र जापानी कमदारहरुले समय मै सम्पन्न गर्ने गरि काम गरिरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको रंगशालामा उक्त कार्यका लागि सरकारले २२ करोड रकम छुटाएको छ । स्मरणीय छ, इटहरी रंगशालामा मनमोहन स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप हुँदै आइरहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

आईपीएल दुई साता पछि सर्‍यो, उद्घाटन अप्रिल १५ मा हुने

३० फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट दुई सात पछि सरेको छ । विश्वरभर फैलिएको कोरोना भाइरसको कारण...

प्रिमियर लिगसहित इंग्ल्याण्डका सबै फुटबल प्रतियोगिता स्थगित

काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण विश्व खेलकु प्रभावित बन्दै गएको छ । विशेषगरी युरोपियन फुटबलहरुलाई यसले ठूलो असर...

आहारारा गोल्डकप : मनाङलाई दर्शक र पुलिसलाई मैदानको साथ

३० फागुन, पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपको १८ औं संस्करणको फाइनलमा शनिबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस...
- Advertisement -