आईपीएल दुई साता पछि सर्‍यो, उद्घाटन अप्रिल १५ मा हुने

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

३० फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट दुई सात पछि सरेको छ । विश्वरभर फैलिएको कोरोना भाइरसको कारण आईपीएल तोकिएकै समयमा गर्ने वा पछि सार्ने भन्नेबारे बहस चलिरहेका बेला १६ दिन पछि सरेको हो ।

यसअघि आईपीएल मार्च २९ बाट शुरु हुने तय थियो । तर अब उद्घाटन खेल अप्रिल १५ मा हुनेछ ।

भारतीय सरकारको सुझावअनुसार बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आईपीएको उच्च व्यवस्थापनसंग छलफल गरेपछि लिग सार्ने निर्णय गरेको ईएसपीएन क्रिकइन्फोले जनाएको छ ।

यसअघि भारत सरकारले अप्रिल १५ सम्म विदेशीहरुलाई भारत प्रवेशमा रोक लगाएको थियो । जसमा आईपीएल खेल्ने विदेशी खेलाडीसमेत पर्नेछन् ।

आईपीएल सरेपछि भने अब विदेशी खेलाडीले पनि आईपीएल खेल्ने सम्भावना बढेको छ । १३ औं संस्करणको आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

प्रिमियर लिगसहित इंग्ल्याण्डका सबै फुटबल प्रतियोगिता स्थगित

काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण विश्व खेलकु प्रभावित बन्दै गएको छ । विशेषगरी युरोपियन फुटबलहरुलाई यसले ठूलो असर...

आहारारा गोल्डकप : मनाङलाई दर्शक र पुलिसलाई मैदानको साथ

३० फागुन, पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपको १८ औं संस्करणको फाइनलमा शनिबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस...

नेपालकै ठूलो पोखरा रंगशालाको काम अन्तिम चरणमा

नेपालको सबैभन्दा ठुलो पोखरा रंगशालाको तयारी अन्तिम चरणमा पुगेको छ । कारण, काठमाडौंको दशरथ...
- Advertisement -