कोरोना भाइरसभन्दा ख’तरनाक रो’ग देखियो, नाक र मुखबाट र’गत आई तत्काल मृ’त्यु हुने, सचेत रहाै

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

सारा विश्व कोरोना भाइरसको त्रा’समा बाँ’चिरहेको बेला अफ्रिकी देश इ’थियोपियामा भने एउटा ख’तरनाक र र’हस्यमय रो’गले जन्म लिएको छ । यो रो’गको चपेटामा आइसकेपछि नाक र मुुखबाट र’गत आउनुुका साथै बि’रामीको मुु’त्युु नै हुुने गरेको छ । यो नयाँ रो’ग देखिनुुमा त्यहाँका स्थानीयले चीनको तेल ड्रि’लीङबाट नि’क्लीएको टक्सी’क फो’हरलाई मू’ख्य का’रक मानेका छन् । यो रो’ग सो’मालीको एउटा ग्याँस परियोजना नजिकैको रहेको गाउँमा फै’लिरहेको छ ।

त्यहाँका स्थानीयका अनुसार यो रो’ग लाग्ने बि’रामीको सुुरुमा आँखा पहेलो हुुने र ज्वरो आउनुुभन्दा पहिले पूरै शरीर सुु’न्नीने र अन्त्यमा मू’त्युु नै हुुने गरेको पाइएको छ । यसका साथै यो अ’ज्ञात रो’गको अन्य ल’क्षणमा हत्केला पहेँलो हुुने, भो’क नलाग्ने, र निन्द्रा नलाग्ने जस्ता ल’क्षणहरु पनि देखिएका छन् । डेलि मेलले गा’र्जिएनको रि’पोर्टलाई उ’द्धृत गर्दै भनेको छ कि इ’थियोपियाको राजधानी अ’दीस अ’बाबामा रहेका अधिकारीहरुले स्वास्थ्य र वातावरण सं’कटको सबै आ’रोपलाई ख’ण्डन गरेका छन् । यो नयाँ रो’गका बारेमा र यो फै’लिनुुको कारणको अझै स्प’ष्ट भइसकेको छैन ।तर अधिकांशले रा’सायनिक फो’हरका कारण यस्तो भएको बताएका छन् । जसले त्यस क्षेत्रको ज’लआपूर्तिलाई वि’ष जस्तै बनाइदिएको छ । सो’मालीको स्थानीय सरकारले यस्तो प्रकारको रो’ग पहिले कहिल्यै नदेखिएको र यसले यस क्षेत्रमा त्रा’सको अवस्था सि’र्जना गरेको जनाएको छ । यसका साथै स्थानिय सरकारले चिनिया कम्पनीले पो’लि जी’सीएल र’सायनको प्रयोग गरिरहेको र यो र’सायन मानव स्वास्थ्यका लागि ए’कदमै हा’निकारक रहेको जनाएको छ । एजेन्सी

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

प्रेमीको श’ब ज’लिरहँदा प्रेमिकाको श’ब ब’ग्दै आएपछि….

पर्वत, भदौको महिना , उ’र्लेको मोदीखोलाको किनारमा सबै शो’कमा डु’बेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको...

जेष्ठ नागरिकको सासु भत्ता वडा सचिवको गोजीमा !

माङसेबुङ : सामाजिक सामाजिक सु’रक्षा ऐ’न, २०७५ र नि’यमावली, २०७६ बमोजिम संघीय सरकारले चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।...

दोरम्बा गाउँपालिकाको २ घर सिल – कोरोना

दोरम्बा गाउँपालिकाले कोरोना संक्रमितको सम्पर्कमा रहेर काठमार्डौबाट गाउँ आएका दुई घरलाई सिल गरेको छ । काठमाडौंमा आफ्नतलाई कोरोना पुष्टि भएको घरमा बसेर...

आज कर्णालीमा २८ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा आइतवार थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४...
- Advertisement -