म्यानको पहिलो क्षेत्रीय भेला सम्पन्न

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

मन्टेश्वरी एसोसिएसन नेपाल (म्यान) को पहिलो क्षेत्रीय भेला गत साता मन्टेश्वरी एसोसिएसन भैरहवाको आयोजनामा सम्पन्न भएको छ । सो भेलामा झापादेखि कैलालीसम्मबाट करिब १२ वटा जिल्ला कार्य समितिका अध्यक्ष लगायत पदाधिकारीहरूको सहभागिता थियो । विभिन्न जिल्लाबाट प्रस्तुत रिपोर्टहरूमा छलफल गरी आगामी वर्षका कार्यक्रमहरूको तय तथा निर्धारण यस भेलाले सर्वसम्मत पारित गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सुश्मा लामाले मन्टेश्वरी विधिको नाममा व्यापार नगर्न आग्रह गर्दै प्रत्येक बालबालिकाहरूमा यस विधिको पहुँच हुनुपर्नेमा जिकिर गरिन् ।


भैरहवा अध्यक्ष अनामिका बस्यालले आफ्नो क्षेत्रमा यस विधिमा एकरूपता ल्याउन संस्थागत सबै आबद्ध विद्यालयहरू लागिपरेको बताइन् । सुनसरी धरान अध्यक्ष पारु तुम्बाहाम्फेले संस्था तथा सदस्य विद्यालय विस्तारको कार्यमा जोडतोडले लागिपरेको र झापा अध्यक्ष राम तामाङले केन्द्रीय समितिले उपलब्ध गराएको सल्लाह सहयोगको प्रशंसा गरे । सो कार्यक्रममा नयाँ विद्यालयहरूलाई स्वागत गरिनुका साथै प्रदेश १ मा पुष्प हमाल र प्रदेश ७ का दीपा कायस्थलाई क्षेत्रीय उपाध्यक्षमा मनोनयन समेत गरियो ।
कार्यक्रममा विभिन्न वक्ताहरूले धारणा राखेका थिए । सिद्धार्थ नगरपालिकाका नगरप्रमुखको प्रमुख आतिथ्यमा, भएको सो कार्यक्रममा नगर शिक्षा प्रमुख तथा प्याप्सनका क्षेत्रीय उपाध्यक्षको उपस्थिति थियो । अर्को वर्ष क्षेत्रीय भेला झापा जिल्लाले आयोजना गर्ने गरी संस्थाको झन्डा झापा अध्यक्षलाई हस्तान्तरण गरियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

प्रेमीको श’ब ज’लिरहँदा प्रेमिकाको श’ब ब’ग्दै आएपछि….

पर्वत, भदौको महिना , उ’र्लेको मोदीखोलाको किनारमा सबै शो’कमा डु’बेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको...

जेष्ठ नागरिकको सासु भत्ता वडा सचिवको गोजीमा !

माङसेबुङ : सामाजिक सामाजिक सु’रक्षा ऐ’न, २०७५ र नि’यमावली, २०७६ बमोजिम संघीय सरकारले चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।...

दोरम्बा गाउँपालिकाको २ घर सिल – कोरोना

दोरम्बा गाउँपालिकाले कोरोना संक्रमितको सम्पर्कमा रहेर काठमार्डौबाट गाउँ आएका दुई घरलाई सिल गरेको छ । काठमाडौंमा आफ्नतलाई कोरोना पुष्टि भएको घरमा बसेर...

आज कर्णालीमा २८ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा आइतवार थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४...
- Advertisement -