जिल्ला न्यायाधीशको नतिजा प्रकाशित : महिला र जनजाति शून्य

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

न्यायसेवा आयोगले जिल्ला न्यायाधीश  पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । लिखित परीक्षामा महिला, आदिवासी–जनजाति तथा पिडिएको क्षेत्रतर्फको आरक्षण कोटामा कोही पनि उत्तीर्ण हुन नसकेको आयोगले जनाएको छ । 

जिल्ला न्यायाधीशका २९ पदका लागि भएको परीक्षामा महिला र पिछडिएको क्षेत्रको लागि एक–एक तथा आदिवासी–जनजातिका लागि दुई सिट छुट्याइएको थियो । आरक्षणतर्फका ती चारै सिटमा कोही पनि उत्तीर्ण हुन सकेनन् । 

आन्तरिक खुलातर्फ १४ जना माग भएको १६ तथा खुलातर्फ नाैको माग भएकोमा २६ जनाले नाम निकालेका छन् । मधेसी कोटातर्फ एकमा दुईजना तथा अपांंगतर्फ एक कोटामा एकजनाले नाम निकालेका छन् । परीक्षामा आन्तरिक खुला तथा अन्य आरक्षणमा नाम निकाल्ने सबैले खुलामा पनि नाम निकालेका छन् ।

लोकसेवा आयोगको समेत संलग्नतामा भएको परीक्षमा दुई सय २९ जना सहभागी भएका थिए । लिखित परीक्षामा उत्तीर्ण हुनेहरूको २१ साउनदेखि अन्तर्वार्ता हुने आयोगले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

काठमाडौं उपत्यकामा एक साता नि’षेधाज्ञा थप गर्ने तयारी

काठमाडौं, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता नि’षेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जो’खिम कम नभएको निष्कर्षसहित...

सोह्र श्रा’द्ध आजदेखि सुरु, पितृऋणबाट मु’क्ति पाउने विश्वास

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्रा’द्ध अर्थात् पि’तृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा त’र्पण, सि’दादान र पि’ण्डदान...

काठमाडौं उपत्यकामा थप ४८१ र देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

भारतले अवरुद्ध गरेको स्थानमा पहाड फोडेर सडक बनाउदै नेपाली सेना, भदौभित्रै सम्पन्न गरिने

नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त...
- Advertisement -