भदौ १ देखिको टिकट बुकिङ खुला , ४ घण्टा अघि नै एयरपोर्ट पुग्नुपर्ने

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने नि’र्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तिव्र पारेका छन् ।लकडाउन अघिकै टिकट मूल्य र सु’रक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन् । संक्रमणको जो’खिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन् ।यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुज रिमालले यात्रुहरुलाई ढु’क्क भएर यात्रा गर्न आग्रह गरे ।

सम्पूर्ण सु’रक्षाका उ’पाय आफुहरुले अ’पनाएकाले ढुक्क भएर यात्रा गर्न उनले आ’ग्रह गरे ।उनले भने, ‘प्यासेन्जर ढु’क्क भए हुन्छ । सु’रक्षाका सम्पूर्ण उपाय अ’पनाएका छौँ । मास्क, स्यानिटाइजर, डि’सइन्फेक्सन भएको जहाजमा च’ढ्दा को’भिडको हिसाबले कुनै अ’सुरक्षा हुने अवस्था छैन् ।’कोभिड अगाडिको अवस्था भन्दा अहिले १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको छ । सु’रक्षा जाँ’च देखि लिएर सम्पूर्ण प्रो’टोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको हो ।

यात्रुहरुले कोभिड अगाडि कै मूल्यमा विमानमा यात्रा गर्न पाउने उनले बताए ।यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उनले बताए ।विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मा’स्क ल’गाएको हुनुपर्ने, चे’क इन गर्दा १ सय दशमलव ४ डिग्री भन्दा बढी तापक्रम भएमा यात्रा प्र’तिवन्ध लगाइने गरि यसअघि नै प्रा’टोकल बनिसकेको छ ।कोभिडसँग सम्बन्धित कुनै पनि ल’क्षण देखिएमा यात्रा गर्न न’पाइने भएको छ ।

यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरु नि’षेध गर्दै शौचालय प्रयोगमा पनि पूर्ण नि’षेध गरिएको छ । यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्या’नीटाइटर प्रयोग गर्नुपर्ने छ । कु’कुर वि’रालो जस्ता कुनै पनि घर पा’लुवा जनावर ओ’सार पो’सार गर्न पाइने छेन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

काठमाडौं उपत्यकामा एक साता नि’षेधाज्ञा थप गर्ने तयारी

काठमाडौं, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता नि’षेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जो’खिम कम नभएको निष्कर्षसहित...

सोह्र श्रा’द्ध आजदेखि सुरु, पितृऋणबाट मु’क्ति पाउने विश्वास

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्रा’द्ध अर्थात् पि’तृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा त’र्पण, सि’दादान र पि’ण्डदान...

काठमाडौं उपत्यकामा थप ४८१ र देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

भारतले अवरुद्ध गरेको स्थानमा पहाड फोडेर सडक बनाउदै नेपाली सेना, भदौभित्रै सम्पन्न गरिने

नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त...
- Advertisement -