गायक गोविन्द गौतमको “भेटौ शनिबार” को भिडियो सार्बजनिक भएको छ। कुमार कार्कीको शब्द संगीत तथा कृष्ण भान्जाको एरेन्जमा गोबिन्द गौतम र मेलिना राईको स्वर रहेको छ।
भीमसेन अधिकारी र खामेश श्रेष्ठको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोमा सन्ध्या बुढा (काउली बुढी), गोविन्द गौतम, अर्जुन सिलवाल, एलिसा गिरी लगायतले अभिनय गरेका छन्। सो म्युजिक भिडियोमा क्यामेरा ओम प्रकाश प्रसाईं र सरिता गिरीको सम्पादनमा कोरियोग्राफी अर्जुन सिलवालको रहेको छ।
हेर्नुहोस भिडियो :