सांगीतीक क्षेत्रमा फेरी अर्काे पृथक गीत “कोईला खानाले” सार्वजनिक भएको छ । यस गीतमा खुमन अधिकारी र मेलिना राईको स्वर रहेको छ । सो गीतमा रोशन क्षत्रीको शब्द र खुमन अधिकारीको संगीत रहेको छ ।
चर्चित निर्देशक शिब बिकको निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, बिकाश ज्ञवालीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शिल्पा पोखरेल, रिजोन तिमिल्सिना, रोशन क्षेत्रीको अभिनय रहेको छ । यस गीतलाई हिम सम्झौता डिजिटलले बजार ब्यवस्थापन गरेको हो ।
सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।