मिलन फिल्मसको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “मायाको कसम” सार्वजनिक भएको छ । यस गीतमा सुर्यमणी आचार्य, भिमसेन खतिवडा, राधिका ढकाल र सिता खपाङ्गीको स्वर रहेको छ ।
सो गीतमा भिमसेन खतिवडा र रुद्र केसीको शब्द रहेको छ भने भिमसेन खतिवडाको संगीत रहेको छ । मिलन श्रेष्ठको निर्देशन रहेको गीतमा मुकेश हुमगाईको छायांकन, रोशन धितालको संगीत रहेको छ ।
उक्त गीतको भिडियोमा अनु पराजुली र सुरज श्रेष्ठको अभिनय हेर्न पाईन्छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।