साउदी अरबमा शाही परिवारका दुई सदस्यसहित कैयौं अधिकारीको प’द खो’सिएको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेको निर्णयअनुसार राजकुमार फहाद बिन तुर्कीको पद पनि खोसुवामा परेका छ। तुर्की यमनस्थित साउदी सै’न्य ब’लका क’माण्डर थिए। डे’पुटी गभर्नर रहेकाा तुर्कीका छोरा बब्दुल अजीज फदाहलाई ह’टाइएको छ। साउदीको रक्षा मन्त्रालयले सार्वजनिक गरेको आदेशमा उल्लेख भएअनुसार शाही परिवारका यी दुई सदस्यसहित अन्य चार अधिकारीहरू शं’कास्पद आर्थिक ले’नदेनमा सं’लग्न भएको आरोप लगाइएको छ।
उनीहरूको ग’तिविधिमाथि अनुसन्धान थालिने साउदी सरकारले जनाएको छ। साउदी अरबका शासक र शर्वेशर्वा मानिने क्रा’उन प्रिन्स मोहम्मद बिन सलमानले सरकारमा व्याप्त कथित भ्रष्टाचावि’रुद्ध यस्ता कदम चाल्ने गरेको बताएका छन्। तर श’क्ति सन्तुलन र आफू थप म’जबुद बन्न शाही परिवारभित्रैका सदस्यहरूलाई विभिन्न आरोप लगाई पद खो’स्ने गरिएको छ। आलोचकहरूले चाहिँ राजकुमार सलमानले आफ्नो शासन शै’लीमाथि प्रश्न उठाउनेहरूलाई छा’नीछानी ब’र्खास्त गर्ने गरेको आरोप लगाएका छन्। केही समय पहिले पनि पू’र्वक्राउन प्रिन्स मोहम्मद विन नायेफका भाई प्रिन्स अहमद बिन अब्दुल अ’जीज गि’रफ्तारीमा परेका थिए।
सन् २०१७ मा पनि शाही परिवारका दर्जनौं सदस्य, मन्त्री र व्यापारीहरूलाई रियादस्थित रिट्ज कार्लटन होटलबाटै हि’रासतमा लिइएको थियो। पक्राउ परेकामध्ये अ’धिकांशलाई रि’हा गरिए पनि उनीहरूले साउदी सरकारसँग १ नील २८ खर्ब रुपैयाँ (१०६ दशमलव ७) अमेरिकी डलर बराबरको सम्झौता गर्नुपरेको थियो। सन् २०१६ मा सत्तारोहरण गरेयता साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले रुढीवादी साउदी अरबमा प्र’गतिशील भनिने कयौं सामाजिक र आर्थिक निर्णय गरेका छन्। उनले चालेका यस्ता कदमहरूलाई अन्तर्राष्ट्रिय स्तरबाटै स’राहना मिलिरहेको छ ।
तर, उनी वि’रुद्ध कैयौं घो’टाला र ष’ड्यन्त्रहरू गरेको आरोप लागिरहेको छ । पत्रकार ज’माल ख’ग्गोसीको ह’त्याका प्रमुख योजनाकार पनि उहाँ नै रहेको पुष्टि भइसकेको छ ।साउदी सरकारका आ’लोचक ख’ग्गोसीलाई टर्कीको स्ता’नबुलस्थित साउदी वाणिज्य दूतावासमा ह’त्या गरिएको थियो। यमनमा जारी यु’द्धमा सरकार समर्थक सै’न्य ब’ललाई सहयोग दिएका कारण पनि सलमान आ’लोचनाको केन्द्रमा छन। याे समाचार हिमालय टाइम्स दैनिकले लेखेकाे छ।