प्रेमीको श’ब ज’लिरहँदा प्रेमिकाको श’ब ब’ग्दै आएपछि….

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

पर्वत, भदौको महिना , उ’र्लेको मोदीखोलाको किनारमा सबै शो’कमा डु’बेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ बर्षे लक्का ज’वानको श’बमा आ’गो द’न्किरहेको थियो ।श’ब ज’लिरहेका बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको श’ब अ’ल्झिएको छ । श’ब अ’ल्झिएको सुचना पाएपछि प्रहरीलाई खबर पनि गरियो भने म’लामी र छिमेकीहरु पनि खोलामा रहेको श’ब नि’काल्न गए ।खोलामा भेटिएको श’ब एक जना १७ बर्षे बालिकाको हो भन्ने थाहा पाएपछि सबैले नयाँ तथ्य फेला पारे ।

मोदी र पातीखोलाको संगममा ज’लिरहेको श’ब र मोदीखोलामा ढुंगाको अ’क्करमा अ’ल्झेको श’ब दुई जना प्रेमि प्रेमिकाको हो । ज’लिररहेको श’ब पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका १८ बर्षिय पुष्प चापागाईको थियो भने खोलामा भेटिएको श’ब इलामको देउमाई नगरपालिका ५ घर भै मोदी गाउँपालिका ६ डिमुवामा बस्दै आएकी दिपिका बस्नेतको थियो ।प्रहरीका अनुसार चापागाई भदौ १४ गते आइतबार दिउँसो ४ बजे देखि ह’राएका थिए । खो’जी गर्ने क्रममा भदौ १५ गते सोमबार बिहान घर नजिकै जंगलमा झु’ण्डिएको अबस्थामा फे’ला परेका थिए ।

चापागाईको श’बको पर्वत अस्पतालमा पो’ष्टमार्टम गरि दा’हसंस्कार गरिएको थियो । दिपीका पनि सोमबार दिउँसो ११ बजे पछि घरबाट ह’राएको भनेर आफन्तले प्रहरी र खोला किनारमा समेत खो’जी थालेका थिए । खोजी गर्ने क्रममा श’ब ज’लिरहेको केही माथि मोदीखोलामा उनको पनि श’ब भेटिएको थियो । पुष्पले आ’त्मह’त्या गरेको खबर सुनेर उनले पनि मोदीखोलामा हा’मफालेको हुन सक्ने अनुमान गरिएको छ । दुबैको घरबाट कुनै सु’साईनो’ट वा अन्य बस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो ।

दुबै श’बको पो’ष्र्टमाटम गरि आफन्तलाई बु’झाएर थप अनुसन्धान अघि ब’ढाइएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।मृ’त भेटिएका पुष्पले ज’ननेत्र माबिबाट कक्षा १२ को परिक्षा दिने तयारीमा थिए भने बस्नेत भने यस बर्ष एसइइ उर्तिण गरेकी थिइन ।बिद्यालयमा पनि उनीहरुको बिचमा प्रेम थियो भन्ने कुरा खासै बाहिर आएको थिएन । साथी भाईले दुबैले आ’त्मह’त्या गरे पछि मात्र यसबारेमा मुख खोलेका थिए । शिक्षक भूमिराज शर्माका अनुसार उनीहरु मध्ये छात्रा कक्षामा ४, ५ जना बिद्यार्थी मध्ये प’र्थिन भने छात्र पुष्प पनि पढाईमा राम्रै थिए । ‘बिद्यालयमा उनीहरुको बिचको प्रेमका बारेमा खासै कसैलाई जानकारी थिइन।’

उहाँले भन्नुभयो‘प्रेम थियो भने पनि पारिवारीक रुपमा बिबाह गर्नलाई अ’बरोध गर्ने वातावरण थिएन।’ पुष्पको घरबाट बिबाहका लागि अ’स्विकार गर्ने वातावरण नभएको उहाँले बताउनुभयो ।उनीहरुले किन यस्तो अ’प्रिय निर्णय लिन पुगे भनेर अहिले सबैले आश्चार्य मा’नेका छन् । सोमबार साँझ मोदीखोला र पातीखोलाको किनारमा देखिएको हृ’दयबि’दारक घ’टनाले धेरैको मनमा शंका उ’ब्जादिएको छ यस्तो निर्णय नलिएको भए हुन्थ्यो । सबैले भन्दैथिए ‘ संगै जी’उने र म’र्ने कसम खाएका प्रेमी प्रेमिकाहरुले आ’वेगमा यस्ता गल’त निर्णय गर्दा आफन्त र परिवारमा ग’हिरो चो’ट पर्न जान्छ भन्ने सोच्दैनन, ग’लत बाटो रोज्छन।’ नेपाल समाचारपत्र दैनिकबाट।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

जेष्ठ नागरिकको सासु भत्ता वडा सचिवको गोजीमा !

माङसेबुङ : सामाजिक सामाजिक सु’रक्षा ऐ’न, २०७५ र नि’यमावली, २०७६ बमोजिम संघीय सरकारले चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।...

दोरम्बा गाउँपालिकाको २ घर सिल – कोरोना

दोरम्बा गाउँपालिकाले कोरोना संक्रमितको सम्पर्कमा रहेर काठमार्डौबाट गाउँ आएका दुई घरलाई सिल गरेको छ । काठमाडौंमा आफ्नतलाई कोरोना पुष्टि भएको घरमा बसेर...

आज कर्णालीमा २८ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा आइतवार थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४...

प्रदेश २ : स्थायी राजधानी र नामाकरणका लागि आउँदाे मंगलबार मतदान हुने

धनुषा - प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि चैत चार गते मंगलबार मतदान हुने भएको छ । तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधानी...
- Advertisement -