ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् आज तोलाको कति पुग्यो ?

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ९८ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर प्रतितोला ९७ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

आज एक्कासी ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

काठमाडौं– साताको अन्तिम दिन शुक्रबार सुनको भाउमा भारी गिरावट आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कम भएको छ...

गत बर्ष भन्दा २३.८ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौं – चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ४९ अर्ब ११ करोड वस्तु तथा सेवा नेपाल भित्रिएको छ। फागनुमसान्तसम्मको आयात गत आवको...

प्रभु बैंकले ल्यायो ५ दशमलव २ प्रतिशत ब्याजदरका ७ कर्जा योजना

काठमाण्डौ – प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ ।

एनआइसी एसिया बैंकको विद्युतीय भुक्तानी गर्दा क्यास ब्याक तथा छुट अफर

एनआइसी एसिया बैंकले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा विद्युतीय भुक्तानी गर्दा क्यास ब्याक तथा छुट अफर सञ्चालन गरेको छ । योजनाअन्तर्गत...
- Advertisement -