प्रनिल गुरुङको दशैं बिशेष गीत “प्रदेशीको चिनो” सार्वजनिक

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

गायक प्रनिल गुरुङको दशैं बिशेष नयाँ गीत “प्रदेशीको चिनो” सार्वजनिक भएको छ । यस गीतमा प्रनिल गुरुङ, सन्ध्या बुढा मगर र कबिराज ढकालको स्वर रहेको छ । सो गीतमा प्रनिल गुरुङको शब्द, संगीत रहेको छ ।

चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायांकन, अमर शाक्यको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिमल अधिकारी र जुना गुरुङको अभिनय रहेको छ ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

बोल बोलमा सन्ध्या जोशीको बेजोड प्रस्तुती

नेपाली सांगितीक आकाशलाई चम्किलो र फराकिलो पार्दै आईरहेको Smule Singing Open Group (SSOG GROUP) को तेश्रो बार्षिक उत्सब बिशेष आज २१ सेप्टेम्बर...

अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत सार्बजनिक

विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना...

भिमसेन खतिवडा र राधिका ढकालको “मायाको कसम” सार्वजनिक (भिडियो सहित)

मिलन फिल्मसको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “मायाको कसम” सार्वजनिक भएको छ । यस गीतमा सुर्यमणी आचार्य, भिमसेन खतिवडा, राधिका ढकाल र सिता खपाङ्गीको स्वर...

खुमन अधिकारी र मेलिना राईको स्वरमा “कोईला खानाले” सार्वजनिक (भिडियो सहित)

सांगीतीक क्षेत्रमा फेरी अर्काे पृथक गीत “कोईला खानाले” सार्वजनिक भएको छ । यस गीतमा खुमन अधिकारी र मेलिना राईको स्वर रहेको छ । सो...
- Advertisement -