बोल बोलमा सन्ध्या जोशीको बेजोड प्रस्तुती

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

नेपाली सांगितीक आकाशलाई चम्किलो र फराकिलो पार्दै आईरहेको Smule Singing Open Group (SSOG GROUP) को तेश्रो बार्षिक उत्सब बिशेष आज २१ सेप्टेम्बर २०२० को साॅंझ “बोल बोल” गितको बिमोचन सभापती गायिका किशु गुरुंग र गायक एवमं संगितकार निमा शेर्पा ज्युको प्रमुख आतिथ्यतामा सो गितको बिमोचन भएको थियो। बिभिन्न समुहबाट आबद्ध रही १६० जना भन्दा धेरैको प्रत्यक्ष्य सहभागितामा बिमोचित बोल बोल गितको प्रत्यक्ष प्रसारण रेडियो मितेरीबाट भएको थियो। बिमोचित गितको समिक्षात्मक प्रतिक्रियामा प्रमुख अतिथी निमा शेर्पा एवम् लब्द्ध प्रतिस्ठित संगितज्ञ ज्युहरुले आ आफ्नो मन्ब्य तथा शुभकामना ब्यक्त गर्नु भएको थियो भने नेपाल आईडल सातौॅं प्रतिस्पर्धी सन्ध्या जोशी तथा बरिष्ठ गायिका लामा छिरिंग भुटिया ज्यु द्वारा लाईभ सांगितीक प्रस्तुती दिनु भएको थियो।

विभिन्न मुलुकमा कर्मथलो बनाउॅदै नेपाली युवा शक्ती द्वारा स्थापित SSOG स्थापनाको तेस्रो बार्षिकोत्सबको अवसर पारेर गायक तथा संगितकार निमा शेर्पाको शव्द संयोजन तथा नव गायिका रितिष्मा लिम्बुको आवाजमा रहेको बोल बोल गीतको बिमोचनसँगै अन्तरकृया कार्यक्रम गर्दै सस्थाको आगामी कार्यदिशा तय गर्ने आयोजक बिशेष श्रोतले जानाएकोछ। एल्बम बिमोचनको तयारी क्रममै आयोजीत अनौपचारिक कार्यक्रमले पनी सहभागिता ऐतिहासिक कायम गरेको थियो।

भिडियो लिंक

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

हामी सँगै रहनुहोस्

634FansLike
2,458FollowersFollow
2,940SubscribersSubscribe

लोकप्रिय

एकीकृत नमुना बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न।

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ गुन्सालमा निर्माणाधिन एकीकृत नमुना बस्तीको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । अहिले स्थानीय...
- Advertisement -

पैसाले नयाँ-नयाँ सम्बन्ध बनाउँछ । तर असली र पुरानो सम्बन्धलाई ध्वस्त बनाइदिन्छ ।

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा...

कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका बिबेक थापामगर पक्राऊ

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता...

मुख्यमन्त्री शेरधन राई र ईयूका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यूरोपियन यूनियन डेलिगेशन नेपालका राजदूत वेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

सधै देशका लागि खेले अहिले अन्तिम ३४ मा पनि नपर्दा दुःख लागेको छ : बिमल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडी बिमल घर्ति मगर बिगत लामो समय देखि टिमका लागि खेलि रहेका छन् । उनले देशका...

सम्बन्धित पोस्ट

प्रनिल गुरुङको दशैं बिशेष गीत “प्रदेशीको चिनो” सार्वजनिक

गायक प्रनिल गुरुङको दशैं बिशेष नयाँ गीत “प्रदेशीको चिनो” सार्वजनिक भएको छ । यस गीतमा प्रनिल गुरुङ, सन्ध्या बुढा मगर र कबिराज ढकालको स्वर...

अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत सार्बजनिक

विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको स्वरमा रहेको “सुरुवात” बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना...

भिमसेन खतिवडा र राधिका ढकालको “मायाको कसम” सार्वजनिक (भिडियो सहित)

मिलन फिल्मसको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “मायाको कसम” सार्वजनिक भएको छ । यस गीतमा सुर्यमणी आचार्य, भिमसेन खतिवडा, राधिका ढकाल र सिता खपाङ्गीको स्वर...

खुमन अधिकारी र मेलिना राईको स्वरमा “कोईला खानाले” सार्वजनिक (भिडियो सहित)

सांगीतीक क्षेत्रमा फेरी अर्काे पृथक गीत “कोईला खानाले” सार्वजनिक भएको छ । यस गीतमा खुमन अधिकारी र मेलिना राईको स्वर रहेको छ । सो...
- Advertisement -